मौसमको नयाँ प्रणाली भित्रियो, भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वीभेगबाट मौसमको नयाँ प्रणाली प्रवेश गरेको जनाउदै आज प्रदेश नम्बर १ मा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। आज राति प्रदेश एक सँगै बागमती प्रदेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको छ। यो प्रणाली आजै हटेर जाने भएकाले अरू प्रदेशमा आंशिक देख सामान्य बदली हुँदा हल्कादेखि मध्यम वर्षाको […]
२०७९ श्रावण २३ गते, सोमबार