आइस्पानद्वारा इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी
काठमाडौ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणले पोलभाडासम्बन्धी उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी विद्युत् लाइन काटेकाले देशका १३ स्थानमा जुनसुकै समयमा इन्टरनेट सेवा अवरोध हुनसक्ने जनाएको छ । प्राधिकरणले डेटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेको घरको घरबेटीको समेत विद्युत् कटौती गरेको दाबी गर्दै संघले इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, […]
२०७९ जेष्ठ २४ गते, मंगलवार