ट्वीटरले डोनाल्ड ट्रम्पलाई लगाएको प्रतिबन्ध हटाउने !
काठमाडौं । ट्वीटरले डोनाल्ड ट्रम्पलाई लगाएको प्रतिबन्ध हटाउने भएको छ । टेस्लाका सीईओ एलन मस्कले मंगलबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाइएको ट्विटर प्रतिबन्ध हटाउने बताएका हुन्। ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका एलन मस्कले आफूलाई ‘स्वतन्त्र अभिव्यक्ति’को समर्थकको रुपमा व्याख्या गरेका छन् । र पहिलेका धेरै अवसरहरूमा पनि ट्रम्पलाई प्लेटफर्ममा […]
२०७९ बैशाख २८ गते, बुधबार