पश्चिम नेपालमा हिउँदे वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको दोस्रो हिउँदे वर्षा आज रातिदेखि पश्चिम नेपालमा हुने सम्भावना रहेको जनाएको छ। दोस्रो हिउँदे वर्षा सोमबार रातिदेखि मंगलबारसम्म पश्चिम नेपालमा हुने सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् । हल्का वर्षा हुने र मुख्यतया पहाडी र हिमाली भेगमा मात्र सीमित हुने आकलन गरिएको छ ।कर्णालीमा […]
२०८१ पुष ७ गते, आईतवार