ब्राजिलले चीनमा निर्मित कोरोनाविरुद्धको खोप प्रयोग गर्ने
काठमाडौं । ब्राजिलले कोरोना भाइरसविरुद्ध चीनमा निर्मित खोप प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ । ब्राजिलको नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको कोरोनाविरुद्धको खोप प्रयोग गर्ने तयारी गरेको हो । साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकारले ४ करोड ६० लाख डोज खोप किन्न सहमति जनाएको बताए ।ब्राजिल कोराना महामारीबाट नराम्ररी प्रभावित मुलुकहरु मध्ये […]
२०७७ कार्तिक ५ गते, बुधबार