टिकटक पाकिस्तानमा पनि प्रतिबन्ध !
काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिबन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको हो । ‘अनैतिक सामग्रीहरु’ भएको निष्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन् ।चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने […]
२०७७ आश्विन २४ गते, शनिबार