भारतमा पब्जीसहित १ सय १८ वटा मोबाइल एप्समाथि प्रतिबन्ध
काठमाडौं । गत जून महिनामा टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको भारत सरकारले चीनले विकास गरेका पब्जीसहित १ सय १८ वटा मोबाइल एप्सलाई समेत प्रतिबन्ध लगाएको छ । भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा […]
२०७७ भाद्र १८ गते, बिहीबार