विदेशबाट आउने अपरिचितको फोन नउठाउनू !
काठमाडौं, ९ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरहरुबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि त्यस्ता कलहरू नउठाउन र कलब्याक नगर्न सबैमा आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ । पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित […]
२०७६ श्रावण ९ गते, बिहीबार