विमानले अपहरणमा परेको सूचना दिएपछि..
काठमाडौं, २५ कात्तिक । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीमा रहेको एक विमानले अपहरणमा परेको सूचना प्रवाह गरेपछि शनिबार उक्त विमानस्थलमा हल्लीखल्ली मच्चियो । अरियाना एयरलाइन्सको विमान उड्ने तयारी गरिरहँदा अपहरणमा परेको सन्देश प्रवाह भएको थियो । विमानका पाइलटले उक्त सन्देश पठाउनासाथ विमानस्थल प्रशासनले उक्त विमानलाई उड्न रोक लगाउँदै चारैतिरबाट सुरक्षाकर्मीले घेराबन्दी […]
२०७५ कार्तिक २५ गते, आईतवार