विश्वकप फुटबल हेर्न ‘नेटटिभी स्पोर्टस् एप’
काठमाडौं, ३० जेठ । विश्वकप फुटबलको उत्सुकता एकातिर अनि व्यस्त समय र कामको चटारो अर्कोतिर हुँदा यसका पारखीहरुको सुविधालाई ध्यान दिई न्यू आइटीभेञ्चर कर्पोरेशन लि. नेपालले नेटटिभी स्पोर्टस् एपमार्फत आकर्षक प्याकेज ल्याएको छ । आफ्नो मोबाइलबाट नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजनहरु जहाँबाट पनि सजिलै हेर्न सकिने नेटटिभी एप लञ्च गरिसकेको न्यू आइटीभेञ्चरले विश्वकपकै […]
२०७५ जेष्ठ ३० गते, बुधबार