लघुवित्त पीडित महिला र लघुवित्तका प्रतिनिधिहरु बिच अन्तरक्रिया
काठमाडौँ । नेकपा काठमाडौ ३ नम्बर जिल्लाले लघुवित्त पीडित महिला र लघुवित्त कर्मचारीहरु बिच संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रागिरी नगरपालिकाको थानकोटमा बुधबार दुबैपक्ष बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लघुवित्त पीडित महिलाहरुले ऋणको चर्को व्याजदरले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको गुनासो गरेका छन । उनीहरुले वित्तिय संस्थाहरुको ऋणको व्याजदर घटाउनुपर्ने,५ […]
२०८० पुष ५ गते, बिहीबार