‘ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबध्द भएर अगाडि बढौ ‘
काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गरेर एकताबध्द भएर अगाडि बढ्न आग्रह गरेको छ । मार्क्सको २०५औ जन्म दिवसको अवसरमा सो संगठनका अध्यक्ष हस्तबहादुर केसीली आज एक बिज्ञप्ती जारी गर्दै सो आग्रह गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको […]
२०८० बैशाख २२ गते, शुक्रबार