‘विश्व क्रान्ति अवश्यमभावी’
काठमाडौँ, ८ कार्तिक । अन्तर्राष्ट्रिय लेखक/ पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले विश्व क्रान्ति अवश्यमभावी भएको बताएका छन । अक्टुबर समाजवादी क्रान्तिको १०२ आंैं वर्ष गाँठको अवसरमा केसीले एक प्रेस बिज्ञप्ती जारी गर्दै ‘ महान् रुसी अक्टुवर समाजवादी क्रान्ति अमर रहोस्’ भन्दै सो कुरा बताएका हुन् । बिज्ञप्तीमा उनले आजको साम्राज्यवादी र विश्व सर्वहारा वर्ग विच […]
२०७६ कार्तिक ८ गते, शुक्रबार