‘ स्वाधीनता र सार्वभौमिकताका लागि युद्ध गर्नुपर्ने अवस्था आइसकेको छ’
काठमाडाैँ , ३० कार्तिक । मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल (क्रान्तिकारी)ले विश्वका सम्पूर्ण देश युद्ध जित्न नसकेर एकअर्काका गुलाम भए तर हामी गुलाम भएनौँ भन्दै हाल आएर हाम्रो सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादी शासकहरूले सीमा अतिक्रमण गरेका छन् । एकातिर बेटी र रोटीका कुरा गर्छन् भने अर्कातिर हाम्रो देशको भूमि दार्चुला जिल्लामा रहेका लिम्पियाधुरा, लिपुलेक भारतीय नक्सामा […]
२०७६ कार्तिक ३० गते, शनिबार