राजनीति

प्रधानमन्त्रीको विदेश मोह : १५ महिनामा ९ पटक विदेश भ्रमण

काठमाडौं, २६ जेठ । केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको १५ महिना पार भएको छ । यसबीचमा उनले ९ पटक विदेश भ्रमण गरिसकेका छन् । यसै क्रममा प्रधानमन्त्री ओली शनिबार युरोप यात्राको लागि निस्किएका छन् । ओलीको युरोप यात्रा जेठ ३२ गतेसम्म चल्ने छ । युरोप यात्राको क्रममा ओली २६ र २७ गते स्वीट्जरल्याण्डमा रहने […]

२०७६ जेष्ठ २६ गते, आईतवार

युवा भेलामा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिष्ट पार्टी समर्थित युवाहरु र प्रहरीका बीच आज सिन्धुलीको दुधौलि नगरपालिकाको अरुदमारमा झडप भएको छ । सिन्धुलीको दक्षिणपुर्व र उदयपुरको कटारी बजार नजिकै अरुदमारमा युवा संघ नेपालको दोस्रो भेला चलिरहेका बेला प्रहरीले हस्तक्षेप् गरेपछि युवाहरु र प्रहरीका बीच झडप भएको हो । प्राप्त समाचार अनुसार उक्त जिल्ला भेलामा २ सय […]

२०७६ जेष्ठ २५ गते, शनिबार

प्रकाण्डद्वारा हावाहुरी पिडितको राहत र उद्दारमा खट्न कार्यकर्तालाई निर्देशन

काठमाडौं, २४ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कैलाली र कञ्चनपुरका हावाहुरी पिडितको राहत र उद्दारमा खट्न पार्टीका नेता -कार्यकर्तालाई निर्देशन दिएका छन । प्रवक्ता प्रकाण्डले शुक्रवार बिज्ञप्ती जारी गर्दै जनधनको क्षती हुनेगरी बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीबाट पिडितको उद्धार र राहतमा खट्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । उक्त […]

२०७६ जेष्ठ २५ गते, शनिबार

म्यानपावरले ‘एजेन्ट’ राख्न नपाउने

काठमाडौं, २४ जेठ । वैदेशिक राेजगार विभागले वैदेशिक रोजगारीमा पठाउने सम्बन्धी कामका लागि अब म्यानपावर कम्पनीले कुनै पनि एजेन्ट खडा गर्न नपाउने बताएको छ । वैदेशिक राेजगार एेन २०६४ काे दफा ७४ काे उपदफा २ मा गरिएकाे संशाेधनसँगै याे एजेन्ट राख्न पाउने विगत व्यवस्था खारेज भएकाे वैदेशिक राेजगार विभागले जनाएकाे हो । यस संगै अब […]

२०७६ जेष्ठ २४ गते, शुक्रबार

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकका लागि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका शीर्ष नेता पुगे […]

२०७६ जेष्ठ २३ गते, बिहीबार

सीडीओको सरुवा, को–कहाँ ?

काठमाडौं, २१ जेठ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारको निर्णयअनुसार २६ जनाको सरुवा गरिएको जानकारी दिए । सबैभन्दा बढी प्रजिअको सरुवा भएको छ । मंगलबार सार्वजनिक गरिएको सरुवा सूचीमा नुवाकोटका प्रजिअ उद्धवबहादुर थापा र नवलपरासी सुस्तापूर्वका प्रजिअ […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो : प्रजिअ राना

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको भन्ने समाचार झुठो रहेको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् । सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको भन्ने समाचार बाहिर आएकोप्रति उहाँले आश्चर्य र आपत्ति जनाउदै यो […]

२०७६ जेष्ठ २० गते, सोमबार

सांसदलाई बाँडिने ६ करोड बिरुद्ध रिट दायर

काठमाडौं, २० जेठ । अधिवक्ता पारसमणि भट्टराईले ‘निर्वाचन क्षेत्र विकास काेष’ काे नाउँमा सांसद छुट्याइएको बजेट खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन । सो रिटमा भनिएकाे छ, ‘आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यको २१३ नम्बर बुँदामा सांसदलाई ६ करोडका दरले दिने गरी भएको कार्य नेपालको संविधानको धारा १, ४, ५६ […]

२०७६ जेष्ठ २० गते, सोमबार

दरबार हत्याकाण्ड अझै रहस्य र शंकाकै घेरामा

काठमाडौं, १९ जेठ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो घटना अझै रहस्यमय नै छ । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति […]

२०७६ जेष्ठ १९ गते, आईतवार

क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा इन्द्र राउत पुनः निर्वाचित

काठमाडौं, १८ जेठ । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्कीराना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ । सम्मेलनले सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, […]

२०७६ जेष्ठ १८ गते, शनिबार