राजनीति

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, १७ जेठ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदी हैदरवाद हाउसमा भेटवार्ता गरेका छन । सो अबसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिंदै नेपाल भ्रमणको निम्तोसमेत दिएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले गरेको ट्विटमार्फत ओलीले दिएको उपहारको तस्वीर सार्वजनिक भएको हो । प्रधानमन्त्री ओली कार्यक्रम सकेर आज अपरान्ह […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

आज गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस , २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । २०६४ सालको चैतमा […]

२०७६ जेष्ठ १५ गते, बुधबार

विष्फोेटका घाइतेलाई अस्पतालबाटै गिरफ्तार

काठमाडौं, १४ जेठ । राजधानीमा भएको आइतबारको बम विष्फोट घटनाबाट घाइतेलाई उपचाररत रहेको अवस्थामा अस्पतालबाट प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई विप्लव नेतृत्वको ने.क.पा.सँग आवद्ध रहेको अनुसन्धानका लागि भन्दै प्रहरीले अस्पतालबाटै गिरफ्तार गरेको हो । घटटेकुलोमा भएको विष्फोटका घाइते रबिन केसी र चन्द्रगिरी विष्फोटका घाइते बुद्ध लामालाई उपचार गराइरहेको अवस्थाबाट नियन्त्रणमा लिइएको हो । लामालाई […]

२०७६ जेष्ठ १५ गते, बुधबार

नेपाल भ्रमण गर्दा सचेत रहन निर्देशन !

काठमाडौं, १४ जेष्ठ । काठमाडौंमा आइतबार भएको बम विष्फोटबाट चार जनाको मृत्यु भएपछि अष्ट्रेलियाले नेपाल आउने आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेको छ । डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेडका तर्फबाट जारी गरिएको एडभाइजरीमा आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ । सन् २००६ अगाडि तत्कालीन माओवादी गुरिल्लाकै शैलीमा पुनः विष्फोटहरु भएको उल्लेख गर्दै […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

दुई सदनबीच दोषारोपण !

काठमाडौ, १४ जेठ । राष्ट्रपतिले राहदानी विधेयक फर्काएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबीच दोषारोपण सुरु भएको छ । वैशाख २६ गते प्रमाणीकरणका लागि पठाएको राहदानी विधेयक जेठ ८ गते राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाएपछि बिबाद सुरु भएको छ । प्रतिनिधिसभाले असोज १० गते राहदानी विधेयक पारित गरेपछि असोज ११ गते राष्ट्रियसभामा टेबल गरिएको थियो । तर, राष्ट्रियसभाले सात […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

‘केपी ओलीको घमण्डले देश अफ्ठ्यारोमा ‘

काठमाडौ, १३ जेठ । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको घमण्डले देश अफ्ठ्यारोमा गएको ठोकुवा गरेका छन् । सरकारले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता मारेको र त्यसकै बदलामा आज बम पद्किएर जनताको ज्यान गएको नेता खतिवडाको ठहर छ । देश द्वन्द्व र अप्ठ्यारो अवस्थामा गइरहेको बताउँदै नेता खतिवडाले समस्याको समाधानतिर लाग्न आग्रह […]

२०७६ जेष्ठ १३ गते, सोमबार

नेपाल बन्दका कारण पुर्बी क्षेत्रको जनजीवन ठप्प

काठमाडौ, १३ जेठ । नेपाल कम्युनिस्ट पार्टीले आफना कार्यकर्ता मारिएको बिरोधमा गरेको नेपाल बन्दको कारण पुर्बी क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । नेपाल बन्दका कारण रौतहटको चन्द्रनिगाहपुर बजार पूरै ठप्प भएको छ । महेन्द्र राजमार्ग अन्र्तरगत चन्द्रनिगाहपुरको मेनचोकमा राखिएको बमले चन्द्रनिगाहपुर ठप्प भएको हो । सो बम इन्द्र बक्स गण चन्द्रनिगाहपुरको टोलीले करिब ९ बजे […]

२०७६ जेष्ठ १३ गते, सोमबार

आज १७ औं कृष्ण सेन इच्छुक स्मृतिदिवस

काठमाडौं, १३ जेठ । आज जेठ १३ गते , १७ औं कृष्ण सेन इच्छुक स्मृतिदिवस । आज देशैभरी विभिन्नकार्यक्रम गरी पत्रकार तथा साहित्यकार शहिद कृष्ण सेन इच्छुकको १७ औं स्मृतिदिवस मनाइदैँछ । कृष्ण सेन इच्छुकको महेन्द्र पुलिस क्लबकातत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिननगर प्रहरी प्रमुखबिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम […]

२०७६ जेष्ठ १३ गते, सोमबार

नागरिकता ऐन संशोधन विधेयक अलपत्र

काठमाडौं, ११ जेठ । अघिल्लो अधिवेशनबाटै पास हुनुपर्ने नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिमा अड्किएर बसेको छ । नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक गत साउन २२ गते संसदमा पेश भएको थियो । संसदमा पेश भएसँगै यो विधेयक राष्ट्रहित विपरित रहेको भन्दै विवाद हुन थाल्यो । विधेयकको […]

२०७६ जेष्ठ ११ गते, शनिबार

सरकारको निरङ्कुश र जंगली दमनको घोर भत्र्सना

काठमाडौं, ९ जेठ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफ्ना साम्राज्यवादी मालिकहरुको निर्देशन र आफ्नै असफलताहरुलाई विषयान्तर गर्न देशमा गृहयुद्ध भड्काउने प्रयास स्वरुप ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध गर्न पुगेको ठोकुवा गरेको छ । उसले प्रतिबन्ध पश्चात संकटकालीन अवस्था झनै देशव्यापी गोलीकाण्ड र हत्या, गिरफ्तारी झुट्ठा मुद्दा र लुटपाटका अपराधिक क्रियाकलापमा ओली नेतृत्वको […]

२०७६ जेष्ठ ९ गते, बिहीबार