ने.क.पा.का नेता अदालतमा
काठमाडौं, ९ जेठ । प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य वसन्त श्रेष्ठ (प्रज्वलन)माथि आज ललितपुर जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । चैत्र ८ गते शुक्रबार राति काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट गिरफ्तार परेका प्रज्वलनलाई थुनछेकको लागि अदालतमा उपस्थित गराईने जनाईएको छ । हिजो बुधवार उहाँलाई बयान लिईएको थियो । श्रेष्ठ ने.क.पा.का स्थायी […]
२०७६ जेष्ठ ९ गते, बिहीबार