राजनीति

नेप्से परिसुचक २०.३३ अंकले वृद्धि

काठमाडौं, २८ फागुन । नेप्से सूचक २०.३३ अंकले बढेर ११६३.२६ विन्दुमा आइपुगेको छ । बजार १.७८५ ले माथि लागेको हो । पछिल्लो वृद्धिले नेप्से ६३ अंकले नै माथि लागेको देखिन्छ । किन भने यसअघि सूचक ११ सय अंकसम्म झरेको थियो । १७६ कम्पनीको ५२ करोड ६६ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । १९ […]

२०७५ फाल्गुन २८ गते, मंगलवार

ने.क.पा.का जिल्ला सदस्य पक्राउ

काठमाडौं, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी तनहुँका जिल्ला सदस्य प्रकाश शाहीलाई आज बिहान उनको घरबाट गिरफ्तार गरिएको जनाएको छ । उनलाई घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखिएको समाचारमा जनाइएको छ l त्यसै गरी ने.क.पा.को सहायक संगठन युवा संगठन नेपालका गण्डक ब्युरो सदस्य एबम लम्जुंग जिल्ला अध्यक्ष जगत गुरुङलाई प्रहरीले […]

२०७५ फाल्गुन २८ गते, मंगलवार

‘सिके राउतसंगको सम्झौता राष्ट्रघाती ‘

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गरेको ठोकुवा गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देश टुक्र्याउने गतिविधिसहित जनमत संग्रह माग्दै हिँड्नु कांग्रेसका लागि सैह्य नभएको बताए । सम्झौतामा भएका बुँदा राष्ट्रघाति रहेको उनको टिप्पणी थियो […]

२०७५ फाल्गुन २८ गते, मंगलवार

‘कुरा नबुझी ‘प्याच्च’ नबोल’

काठमाडौं, २७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद भीमबहादुर रावलले पार्टीभित्र आफ्ना आलोचकलाई कुरा नबुझी ‘प्याच्च’ नबोल्न सुझाव दिएका छन् । पार्टी नेतृत्व र सरकारका कतिपय काम कारवाहीको आलोचना गर्दै आएका रावलले पछिल्लो समय सरकार र सिके राउतबीच भएको सहमतिको समेत आलोचना गरेका छन् । उनले उक्त […]

२०७५ फाल्गुन २७ गते, सोमबार

सरकार र सिके राउतबीचको सहमति सच्याउन माग

काठमाडौं, २६ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भीमबहादुर रावलले सरकार र सिके राउतबीच भएको सहमति त्रुटीपूर्ण रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । सांसद रावलले सिंगो राष्ट्रको स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको हक स्थापित हुने गरी संविधान जारी गरिएको स्मरण गराउँदै विगतमा सिके राउतसँग गरिएको सहमतिमा प्रयोग […]

२०७५ फाल्गुन २६ गते, आईतवार

‘खुलम्खुल्ला बिखण्डनकारी नारा र जुलुस लाग्नु असह्य’

काठमाडौं,२७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा खुल्लमखुल्ला बिखण्डनकारी नारा घन्किनु असह्य भएको टिप्पणी गरेका छन् । सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिकाबारे राजनीतिक बृत्तमा अनेक आशंकासहितका प्रश्न उठिरहेको समयमा राउतका कार्यकर्ताले जनकपुरमा विखण्डनकारी नारा लगाएपछि यस्तो प्रतिकृया जनाएका छन् । यता सांसदको […]

२०७५ फाल्गुन २७ गते, सोमबार

‘सिके राउतप्रति नरम, विप्लबप्रति कठोर व्यवहार गर्नु अशोभनीय ‘

काठमाडौं, २६ फागुन । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन । सदरमुकाममा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले विप्लप नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय विद्रोहको नेतृत्व गरेकाले वार्ताबाटै राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । उनले तराई विखण्डनको […]

२०७५ फाल्गुन २६ गते, आईतवार

‘सरकार–सीके राउतबीचको सहमति मान्य हुँदैन ‘

काठमाडौं,२५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र सीके राउतबीच भएको सहमति कुनैपनि हालतमा मान्य नहुने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सो चेतावनी दिएका हुन ।उनले उक्त ‘सहमतिले कतै राष्ट्र टुक्र्याउने कुरालाई वैद्यता त प्रदान गर्दैन ?’ भनी प्रश्न गरे । ‘देशलाई शान्तिको बाटोमा लैजानुपर्ने र […]

२०७५ फाल्गुन २५ गते, शनिबार

सिके राउतसँग सहमति, सत्तारूढ दलभित्रै चर्को विवाद

काठमाडौं, २४ फागुन । सरकारले शुक्रवार स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. चन्द्रकान्त राउत (सिके) सँग ११ बुदे सहमती गर्यो । यो सहमतीसँगै सिके मूलधारको राजनीतिमा प्रवेश गरेका छन् । तराई मधेसमा छुट्टै राज्यको अभियानसहित पृथकतावादी गतिविधि चलाइरहेका सिके राउत अदालतको आदेशबाट हिरासत मुक्त भएलगत्तै सरकारसँग ११ बुदे सहमतीसँगै मुलधारको राजनीतिमा होमिएका हुन् । सरकारले ’जनमतको […]

२०७५ फाल्गुन २५ गते, शनिबार

गुरुङलाई मानब तस्करी रोक्न चेतावनी

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सगठनले म्यानपावर ब्याबसायी महासघका अध्यक्ष रोहन गुरुगाको घरमा बिस्फोट गराएको जनाएको छ । सो सगठनका मध्य कमान्ड केन्द्रीय सचिब शिसिरले आज एक बिज्ञाप्ती जारी गर्दै गुरुङलाई मानब तस्करी रोक्न चेतावनी दिदै आगामी दिनमा मानब तस्कारी जारी राखे थप कार्बाही गर्ने चेतावनी समेत दिएका छ्न ।

२०७५ फाल्गुन २५ गते, शनिबार