सरकार र सिके राउतबीच ११ बुँदे सहमति
काठमाडौं, २४ फागुन । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित विशेष घोषणा सभा कार्यक्रममा दुई पक्षबीच ११ बुँदे सहमतिमा हस्ताक्षर भयो । सहमति पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा सिके राउत स्वतन्त्र मधेसको […]
२०७५ फाल्गुन २४ गते, शुक्रबार