मन्त्री मगर सचिव ठाकुरबीच आराेप-प्रत्याराेप
काठमाडौं, ९ फागुन । खानेपानी मन्त्री विना मगर र जिम्मेवारीबाट हटाइएका सचिव गजेन्द्र ठाकुरबीच आराेप-प्रत्याराेप चुलिएकाे छ । एकले अर्काेलाई गलत देखाउन विभिन्न आराेप लगाउन थालेका छन् । मन्त्री मगरले मेलम्ची आयाेजनामा ठेकेदारसँग सचिव ठाकुरले कमिसन मागेपछि इटालियन ठेकेदार कम्पनी सिएमसी बिच्किएकाे आराेप लगाएकी छिन् । सचिवकै कारण मेलम्ची आयाेजना पछि धकेलिने अवस्था आएकाेले सरुवा […]
२०७५ फाल्गुन ९ गते, बिहीबार