राजनीति

ने.क.पा.का ब्युरो सदस्य लिम्बु पार्टीबाट निस्काशित

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही स्वरूप पार्टीबाट निस्कासन गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफनो पार्टीका ब्युरो सदस्य आशिष लिम्बूलाई कार्वाही गरी पार्टीबाट निस्कासन गरिएको जनाएका छन् । बिज्ञप्तिमा “आर्थिक अनियमिता गरेको र लामो समय […]

२०७५ माघ १९ गते, शनिबार

प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं, १८ माघ । नेपाल विद्यार्थी संघ ताप्लेजुङले सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोध गर्दै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । सदरमुकाम फुङलिङको पुरानो बैंक लाइनबाट विरोध जुलुस निकालेको नेविसंघले विरेन्द्रचोकमा पुगेर पुत्ला जलाएको हो । कार्यक्रममा नेविसंघका […]

२०७५ माघ १८ गते, शुक्रबार

सहिदको सपना पुरा गरि छाड्ने प्रतिबद्धता

काठमाडाैँ , १६ माघ । कालिकोटको पश्चिम क्षेत्रको अभियान टोलिका कमान्डर नविन बिश्वक्रर्माले सहिदहरुको सपना पुरागरि छाड्ने प्रतिबद्धता गरेका छन । कालीकोटको नरहरीनाथ गाउँपालिकामा शहिद परिवारहरु संगको भेटघाटका क्रममा कमान्डर बिश्वक्रर्माले दश बर्षे जनयुद्धको बेला महान सहिदहरुले बगाएको रगत प्रचण्डले बेचेर खाएकाले अब नेकपाले एकिकृत जनकान्त्रि मार्फत सहितहरुको सपना पुरागरि छाड्ने प्रतिबद्धता गरेका हुन् । […]

२०७५ माघ १६ गते, बुधबार

आज शहीद दिवस

काठमाडाैँ , १६ माघ । आज शहीद दिवस , देश र जनताको लागि जीवन त्याग गर्ने शहीदहरुको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने परपम्परा छ । राणा शासन बिरूद्ध लडेका शहीदहरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । […]

२०७५ माघ १६ गते, बुधबार

प्रधानमन्त्री ओलीको पुत्लादहन

काठमाडौं, १५ माघ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै लाठीचार्जसमेत गरेको थियो । लाठीचार्जबाट केही विद्यार्थीहरु घाइते भएका जनाइएको छ । आज बालुवाटारमा प्रदर्शन गर्नेक्रममा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छाड्न माग गर्दै दिउँसो प्रदर्शन गरिएको हो ।

२०७५ माघ १५ गते, मंगलवार

नेकपाको संगठनात्मक एकीकरण अन्याैलग्रस्त

काठमाडौं, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीको तल्लाे तहसम्मकाे संगठनात्मक एकीकरणको विषय अन्याैलग्रस्त नै रहेकाे छ । एकीकरणका बाँकी काम टुंग्याउनका लागि गठित पछिल्लाे ‘शक्तिशाली कार्यदल’ले पनि काम चुस्त रुपमा गर्न नसक्दा एकीकरणको विषय पुनः सचिवालयमै फर्किने सम्भावना बढेर गएको छ । यसअघि गठन गरिएको प्रदेश कमिटीहरुको विषयमा कार्यदलभित्र सहमति जुट्न नसकेपछि कार्यदलमा कुनै विषयमा […]

२०७५ माघ १५ गते, मंगलवार

चिकित्सकहरु सुरु रिले अनशनमा

काठमाडौं, १४ माघ । डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरुले आजबाट रिले अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले रिले अनसन सुरु गरेका हुन् । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल […]

२०७५ माघ १४ गते, सोमबार

कांग्रेसले सरकारविरुद्ध आन्दोलन थाल्ने

काठमाडौं , १३ माघ । नेपाली कांग्रेस सरकारको कार्यशैलीको विरोध गर्दै आन्दोलनको तयारीमा जुटेको छ । आज बोलाइएको केन्द्रीय समिति बैठकले सरकार विरुद्धको आन्दोलन घोषणा गर्ने भएको छ । तरुण दल, महिला संघ र नेविसंघले आज राजधानीमा संयुक्त विरोध जुलुस निकाल्ने भएका छन् । विरोध कार्यक्रम भने केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरेर तय गरिनेछ । […]

२०७५ माघ १३ गते, आईतवार

प्रधानमन्त्री ओलीलाई कालो झन्डा

काठमाडौं , १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझन्डा देखाइएको छ । स्विजरल्याण्डको डाभोस सम्मेलनमा सहभागी भइ स्वदेश फर्किएका ओलीलाई नेविसंघका नेता कार्यकर्ताले एयरपोर्टमा कालो झण्डा देखाएका थिए । संसदीय मर्यादाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकार अधिनायकवादी बनेको विरोधमा नेवि संघ विरोधमा छ । विद्यार्थी नेताहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए । आन्तरिक टर्मिनल […]

२०७५ माघ १२ गते, शनिबार

‘दालाल सरकारको सातो गएको छ ‘

काठमाडौं , १२ माघ । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जिल्लाको पुर्वी क्षेत्रमा शुरु गरेको अभियान २ आज दोस्रो दिन पनि जारी रहेको छ । कालिकोटको भर्ता छाती रहेको जनता आधारभुत बिद्यालयमा जनसभा गरि सम्पन्न गरेको छ । अर्जुन बिश्क्रर्माका अध्यक्षता, अभियान टोलिका कमाण्डर आर्जन को प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी रणदिप एडिको बिषेश आतिथ्यतामा सम्पन भएको […]

२०७५ माघ १२ गते, शनिबार