राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित
काठमाडौं , ११ माघ । संघीय संसदले राष्ट्रिय चिकित्सका शिक्षा विधेयक पारित गरेको छ । नेपाली काँग्रेसका सांसदहरुको अवरोध र होहल्लाबीच सो विधेयक पारित भएको हो । नेपाली काँग्रेसले आफ्ना नेताद्वयको नाममा खुलेका अस्पताल खारेज गर्न खोजेको भन्दै आज पनि संसद वैठकमा अवरोध पु-याएको थियो । प्रमुख प्रतिपक्षी काँग्रेसले पूर्व घोषित कार्यक्रम अनुरुप नै संसद […]
२०७५ माघ ११ गते, शुक्रबार