नेकपामाथि लगाईएको प्रतिबन्ध हटाउन बारको आग्रह
काठमाडौं, १२ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन नेपाल बार एसोसिएसनले सरकारसँग माग गरेका छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बारले नेकपालाई लगाईएको प्रतिबन्ध असंवैधानिक भएको ठहर गर्दै सरकारलाई फिर्ता लिन आग्रह गरेको हो । त्यसैगरी बार एसोसिएसनले नेकपालाई पनि चैत्र १६ गतेका लागि आव्हान गरेकोे नेपाल बन्द […]
२०७५ चैत्र १३ गते, बुधबार