किसान संघकी महासचिव प्रतिमा गिरफ्तार
काठमाण्डौ, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका दुई जना नेतालाई गएराति प्रहरीले गिरफ्तार गरेको छ । नेकपा नेता सूर्य बि. क. र प्रतिमा बजगाईलाई आईतवार राति ११ बजे कोठाबाटै गिरफ्तार गरेको छ । प्राप्त समाचार अनुसार नेकपा निकट किसान संघकी महासचिव समेत रहेकी प्रतिमा र सूर्यसहित साथमा भएकी छोरीलाई पनि गिरफ्तार गरेको छ । अपहरण […]
२०७५ बैशाख ३१ गते, सोमबार