‘जनयुद्धको दोस्रो भाग अब सुरु हुन्छ’
काठमाडौं, २७ फागुन । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले क्रान्तिको भाग सकिएको र अर्को भाग सुरु हुन लागेको बताएका छन् । उनले जनयुद्ध चलचित्रको पहिलो भाग जस्तै भएको भन्दै दोस्रो भाग एकीकृत जनक्रान्तिको दोस्रो भाग हुने बताए । पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको दाङको घोराहीमा अाइतबार उद्घाटन गर्दै बुढाले […]
२०७४ फाल्गुन २८ गते, सोमबार