प्रधानमन्त्री अब्बासी काठमाडौंमा
काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् । आज दिउँसो पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरे । त्यहाँबाट उनी होटल ह्यात पुग्नेछन् । सोमबारै अपराह्न उनको सम्मानमा राष्ट्रका तर्फबाट सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको एक […]
२०७४ फाल्गुन २१ गते, सोमबार