क्यानको निलम्बन फुकुवा हुने
काठमाडौं, ४ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित कमिटीले क्यानमाथि लागेको निलम्बन फुकुवा गर्न लचिलो भएर प्रस्तुत् हुने जनाएको छ । क्यानले आज पत्रकार सम्मेलन गर्दै निर्वाचित क्यानले निलम्बन फुकुवा भएर नेपाली क्रिकेटले निकास पाउने अवस्थामा अहिलेको विधान संशोधन गर्न लचक हुने बताएको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को निर्देशनअनुसार निलम्बित क्यानले यही वैशाख […]
२०७५ बैशाख ४ गते, मंगलवार