मोदी नेपाल अाउँदै
काठमाडौं, ११ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको टुंगो लागेको छ । यही बैशाख २८ गते मोदी नेपाल अाउने मिति तय भएको छ । चीन भ्रमणपछि मात्रै नेपाल अाउने भनिएपनि मोदी पहिला नेपाल अाउने भएका छन् । चीनको भ्रमण धकेलिएपछि मोदीले बैशाखमै नेपालको भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत […]
२०७५ बैशाख ११ गते, मंगलवार