नेपाल-भारत सुरक्षा बैठक सुरुहुदै
काठमाडौँ, २२ असार । सुरक्षासम्बन्धी नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक काठमाडौँमा सुरु हुँदैछ । बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचारविमर्श हुनेछ । परामर्श समूहको बैठक बर्सेनि नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ । दुई दिनसम्म चल्ने बैठकमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका […]
२०७१ असार २२ गते, आईतवार