राजनीति

प्रधानमन्त्री कोइराला स्वदेश फर्कने तयारीमा

काठमाडौ, ३१ असार । फोक्सोमा सेतो दाग देखिएपछि उपचारका लागि अमेरिका जानुभएका प्रधानमन्त्री सुशील कोइरालाले एकसाताभित्र स्वदेश फिर्ता हुने तयारीमा लागेको बताइएको छ ।फोक्सोमा देखिएको दाग हटेको र प्रधानमन्त्री क्यान्सरमुक्त भएको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री फिर्ता हुने मिति एक÷दुई दिनमा नै तय हुने भएको छ । प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि असार २ […]

२०७१ असार ३१ गते, मंगलवार

एमाले निर्वाचनको मतगणना जारी

काठमाडौँ, ३० असार । एमालेमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।आइतबार राति १० बजेपछि स्थगित मतगणना बिहान पौने १० बजेदेखि सुरु भएको मतगणनामा रहेका प्रतिनिधि एवं बुधबार साप्ताहिकका सम्पादक विष्णु रिजालले जानकारी दिए ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कबर्ड हलमा जारी मतगणनाको आइतबार रातिसम्मको परिणामअनुसार नेता केपी शर्मा ओलीले अग्रता लिएका छन् […]

२०७१ असार ३० गते, सोमबार

एमालेको मतगणना सुरु हुदै

काठमाडौँ ,२९ असार । नेकपा एमालेको नवौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले केहिबेरमा हुदैछ । हिजो देखि सुरु गर्ने भनिएको मतगणना तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो । दशरथ रंगशालामा हुने मतगणनामा पहिले पदाधिकारीको मतगणना हुने निर्बाचन आयोगले जनाएको छ ।यस अघि पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्य र केन्द्रीय […]

२०७१ असार २९ गते, आईतवार

एमाले निर्वाचनको मतगणना सुरू हुदै

काठमाडौँ ,२८ असार। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अपरान्ह ३ बजेबाट मात्र सुरू हुने भएको छ । मतपेटिकाहरू दशरथ रंगशालाको कभर्ड हलमा पुर्याउने काम भइरहेको छ ।दिउँसो १ बजेबाट मतगणाना सुरू हुने भनिएको थियो । तर, तयारी नपुगेपछि ३ बजेका लागि सारिएको निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले जानकारी दिए । प्यासीका […]

२०७१ असार २८ गते, शनिबार

माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दै

काठमाडौं, २८ असार । नेकपा माओवादीको केन्द्रीय समितिको बिस्तारित बैठक बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा विहान ११ बजेपछि सुरु हुने विस्तारित केन्द्रीय समितिको वैठकमा केन्द्रीय समितिमा पूर्ण केन्द्रीय सदस्यमात्रै सहभागी रहेकोमा विस्तारित बैठकमा केन्द्रीय सल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यहरूसमेत सहभागी हुने छन् । माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव […]

२०७१ असार २८ गते, शनिबार

एमालेको नयाँ नेतृत्वका लागि मतदान हुँदै

काठमाडौ, २७ असार । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुदैछ ।एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले नयाँ नेतृत्वको लागि छुट्टाछुट्टै प्यानल सहित उमेदवारी दर्ता गराएका छन् । एमालेको निर्वाचन आयोगले बिहीबार राती प्रकाशित गरेको उमेदवारको अन्तिम नामावली अनुसार पदाधिकारी सहित १ सय ५८ सदस्यीय केन्द्रीय कमिटीका […]

२०७१ असार २७ गते, शुक्रबार

एमालेको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

काठमाडौ ,२६ असार। नेकपा एमालेको नयाँ नेतृत्वका लागि आजवाट निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले बिहीवार विहान निर्वाचन तालिका सार्वजनिक गरेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो ।निर्वाचन समितिले २ हजार १ सय ७६ मतदाता रहेको मतदाता नामावली सार्वजनिक गरेको छ । अन्तिम मतदाता नामावली भने विहान साढे ९ बजे […]

२०७१ असार २६ गते, बिहीबार

परराष्ट्र नीति नहुनाले नेपाल स्वाधिन हुन सकेनः गजुरेल

काठमाडौ ।नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको परराष्ट्र नीति नहुनाले राष्ट्र स्वाधिन हुन नसकेको बताएका छन् । उपाध्यक्ष गजुरेलले सो कुरा बुधवार संवाद डवलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बताएका हुन् । प्रा.डा. गोपाल सिवाकोटीद्वारा लिखित ‘संक्रमणमा नेपालको परराष्ट्र सम्बन्ध’ नामक पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै गजुरेलले भारतलाई उत्तेजित बनाउन नहुने तर उसले गरेको हस्तक्षेप सहेर बस्नु नहुने बताए […]

२०७१ असार २६ गते, बिहीबार

एमालेको महाधिवेशन लम्बिने

काठमाडौ, २५ असार। आज सकिने भनिएको नेकपा एमालेको नवौं महाधिवेशन अझै लम्बिने भएको छ ।केही प्रतिवेदन पारित हुन बाँकी रहेको र निर्वाचन प्रक्रिया सुरु नभएकाले महाधिवेशन अझै केही दिन लम्बिने भएको हो ।काठमाडौको भृकुटीमण्डपमा गएको १९ गते सुरु भएको महाधिवेशनमा विधान संशोधन सहित अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन टुंगो लगाउन बाँकी नै छ । […]

२०७१ असार २५ गते, बुधबार

एमालेको बन्द सत्र जारी

काठमाडौ,२४ असार । नेकपा एमालेको बन्द सत्रमा पेस भएका प्रतिवेदनमाथि भएको समुहगत छलफलबाट आएको निष्कर्ष पेस गरिँदैछ ।भृकुटीमण्डपमा जारी एमालेको बन्द सत्रमा हिजो समूहगत छलफलपछि १९ मध्ये १० वटा समूहले वन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि छलफलबाट आएको निष्कर्ष पेश गरेका थिए । बन्दसत्रमा मंगलवार बाँकी ९ वटा समूहले आफ्नो समूहको निष्कर्ष पेश गर्ने छन् । प्रतिवेदनमाथि […]

२०७१ असार २४ गते, मंगलवार