तेह्रथुम तेस्रो दिन पनि ठप्प
काठमाडौं, १५ साउन। तेह्रथुमका कृषकले आज तेस्रोदिन पनि जिल्लामा यातायात बन्द गराएका छन् । जिल्ला विकास समिति तेह्रथुमले कृषिजन्य वस्तुको निकासी कर बढाएको भन्दै कृषक र ब्यापारीले यातायात बन्द गराएका हुन् । बन्दका कारण आज पनि लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । वन्दका कारण तेह्रथुमको जनजिवन प्रभावित भएको छ । जिल्ला […]
२०७१ श्रावण १५ गते, बिहीबार