काङ्ग्रेस राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै
काठमाडौ । नेपाली काङ्ग्रेसले आज ३९ औं राष्ट्रिय मेलमिलाप दिवस, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछ । वि.सं. २०३३ पुस १६ गते आजकै दिन काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रका लागि ८ वर्ष लामो भारत निर्वासनपछि स्वदेश फर्केको सम्झनामा काङ्ग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । कोइराला नेताहरु गणेशमान सिंह, शैलजा आचार्यलगायतसहित […]
२०७१ पुष १६ गते, बुधबार