श्रमिकको रकममा नेताको शयर
काठमाडौं – बैदेशिक रोजगारमा जाने कामदारले जम्मा गरेको रकममा दलका नेताहरु सहितको संसद्को एउटा ठूलो टोलीले विदेश सयर गर्ने भएको छ। एमाओवादी नेता एवं पूर्वमन्त्री प्रभु साहको नेतृत्वमा रहेको १३ सदस्यीय टोलीको यो भ्रमणका लागि वैदेशिक रोजगारमा जाने श्रमिकले जम्मा गरेको रकमबाट एक करोड २० लाख निकासा दिने निर्णय गरिएको छ। श्रम तथा रोजगार मन्त्रालयले […]
२०७१ फाल्गुन २७ गते, बुधबार