सार्कका प्रमुखहरु धुलिखेलमा
काठमाडौं। सार्क शिखर सम्मेलनमा सहभागी सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु आज बिहान रिट्रिटका लागि धुलिखेल जाँदैछन्। विशिष्ट पाहुनाहरुको सवारीको लागि सोल्टी होटेलदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। विमानस्थलबाट सेनाको हेलिकोप्टरमा राष्ट्र तथा सरकार प्रमुखहरुलाई धुलिखेल पुर्याइँदै छ। पहिलो हेलिकोप्टरमा सुशील कोइराला र संचारमन्त्री मिनेन्द्र रिजालसहितको टोली बिहान ८ .५० स्वागतका […]
२०७१ मंसिर ११ गते, बिहीबार