राजनीति

एन्फा कप फुटबल सुरु हुँदै

काठमाडौं, १७ भदौ । एन्फा कप नक आउट फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा दिउसो १ वजे हुने उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याग्दी क्लवले मोफसलको झापा फुटबल क्लवसँग खेल्दैछ । ८ टोली सहभागि प्रतियोगिताको समुह ए मा मनाङ, झापा, थ्रिस्टार क्लव र सशष्त्र प्रहरीको एपिएफ टिम रहेका छन् । […]

२०७१ भाद्र १७ गते, मंगलवार

एमालेको पदाधिदिकारी बैठक बस्दै

काठमाडौ, १६ भदौ । नेकपा एमालेको पदाधिकारी आज मध्यान्ह १२ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा संविधानसभाका अन्तरवस्तुमा पार्टीको अवधारणा बनाउन छलफल हुने बताइएको छ । संविधानका विवादित विषयमा पार्टीको बटमलाइन तय गर्न बैठक बस्न लागेको पार्टी सचिव युवराज ज्ञवालीले बताए । संविधानका विवादित विषयमा छिटो सहमति गर्नुपर्ने भएकाले एमालेले विवादित विषयमा पार्टीगत धारणाउन […]

२०७१ भाद्र १६ गते, सोमबार

सशस्त्रमा जागिर खुल्यो

काठमाडौँ , १५ भदौ। राजपत्रमा सूचना जारी गरी सशस्त्र प्रहरी बलले ५० जना प्रहरी निरीक्षकसहित विभिन्न पदमा भर्ना आब्हान गरेको छ ।प्रशासनतर्फ प्रहरी निरीक्षकमा ४० र मेडिकल अधिकृत तर्फ १० जना प्रहरी निरीक्षकमा नयाँ भर्ना खोलिएको सूचनामा छ । यस्तै प्रहरी सहायक निरीक्षक ५० जना, हेल्थ असिष्टेन्टतर्फ प्रहरी नायव निरीक्षकमा २ जना, प्रहरी नायव निरीक्षक […]

२०७१ भाद्र १५ गते, आईतवार

बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । आरुघाटबाट गोरखाबजार आउँदै गरेको ना ४ ख १३९५ नम्बरको बस दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।बस बगुवा गाविस ३ खान्चोक नजिकै सडकबाट तल खसेर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।ज्यान गुमाउनेमा एक जना बालक र अरु २ जना २२-२५ वर्षका महिला छन् । उनीहरुको परिचय खुलेको छैन । घटनास्थलमा […]

२०७१ भाद्र १४ गते, शनिबार

माओवादीद्वारा चितवन बन्द

काठमाडौं, १३ भदौं ।नेकपा–माओवादी चितवनले आज जिल्ला बन्दको आह्वान गरेको छ ।माडीमा भारत सरकारले निर्माण गरेको माडी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको समुद्घाटन गर्न भारतीय राजदुत रे आएको भन्दै विरोध स्वरुप नेकपा–माओवादीले बन्दको आह्वान गरेको । तर बन्दको प्रभाव भने सामान्य परेको छ । स्थानिय रुटका केही सवारी साधानहरु संचालनमा आउन सकेका छैनन् । यसैबीच पूर्वी […]

२०७१ भाद्र १३ गते, शुक्रबार

जिप्रका काठमाडौंका घुस्याहा सुब्बा रंगेहात पक्राउ

काठमाडौं , १२ भदौ । जिल्ला प्रशासन कार्यालय रंगेहात पक्राउ का नायब सुब्बा सेवाग्राहीसँग घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नावयसुब्बा छविराम काफ्लेलाई बिहीबार पक्राउ गरेको हो । उनलाई घूस लिएको रकमसहित पक्राउ गरिएको अख्तियार प्रवक्ता श्रीधर पौडेलले बताए । घूस लिएर काम गर्ने गरेको उजुरीका आधारमा अख्तियारले जिल्ला […]

२०७१ भाद्र १२ गते, बिहीबार

भदौं १३ गते चितवन बन्द

काठमाडौँ , १२ भदौं। नेकपा–माओवादी चितवनले भोलि चितवन बन्दको घोषणा गरेको छ । भारतीय लगानीमा चितवनको माडीमा निर्माण भएको विद्यालयको भवन उद्घाटन गर्न भारतीय राजदुत आउने भएपछि नेकपा–माओवादी चितवन विरोधमा उत्रिएको हो । भारतीय राजदुत रञ्जित रे भोलि भदौं १३ गते भवनको समुद्घाटन गर्न चितवन आउन लागेपछि माओवादी विरोधमा उत्रिएको हो । विरोध स्वरुप सो […]

२०७१ भाद्र १२ गते, बिहीबार

माओवादी र तीन दलबीच छलफल हुँदै

काठमाडौ, ११ भदौ । संविधानसभा बाहिर रहेको नेकपा – माओवादी र संविधानसभामा सामेल भएका कांग्रेस , एमाले र एमाओबादी बीच आज छलफल हुने भएको छ ।हिजो मात्रै प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरेको दलसँग नेकपा – माओवादी बैठक बस्न तयार भएको हो । नेकपा – माओवादीलाई संविधानसभामा कसरी समेट्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल हुन लागेको […]

२०७१ भाद्र ११ गते, बुधबार

कान्तिपुर पब्लिकेशनलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं , १० भदौ । कान्तिपुर पब्लिकेशनमा कार्यरत मजदूरहरुले आफ्ना माग पूरा गर्न व्यवस्थापन पक्षलाई २४ घण्टे अल्टिमेटम दिएको छ । केही दिनदेखि न्यूतम पारिश्रमिक लागु गरिनुपर्ने माग राखी आन्दोलन गरिरहेका मजदूरहरुले व्यवस्थापन पक्षलाई सो अल्टिमेटम दिएका हुन् । आफूहरुले सूचना तथा संचार मन्त्रालय मातहत रहेको न्यूतम पारिश्रमिक निर्धारण समितिले निर्धारण गरेको न्यूतम पारिश्रमिकको लागि […]

२०७१ भाद्र १० गते, मंगलवार

एमाओवादीले संसद बैठक अवरुद्ध पार्ने

काठमाडौ, १० भदौ ।एकीकृत नेकपा माओवादीले तीन दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।त्यसका लागि एकीकृत नेकपा माओवादीले मधेसवादी दल सहितको मोर्चासंग अहिले बिहान छलफल गर्न थालेको छ । शान्ति र संविधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको चार बुँदे सहमति कार्यान्वयन नभएसम्मका […]

२०७१ भाद्र १० गते, मंगलवार