आन्दोलनमा उत्रिए टेलिकमका इन्जिनियर
काठमाडौँ, ८ असोज । गैर इञ्जिनियर कर्मचारीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिएको विरोधमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा कर्मचारीले तोडफोड गरेका छन् ।आन्दोलनरत इञ्जिनियरकै विरुद्धमा आज प्रशासन तर्फका कर्मचारीले आन्दोलन गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।झडपको क्रममा दुवैतर्फका केही कर्मचारी सामान्य घाइते भएका छन् । झडपको क्रममा कर्मचारीले प्रबन्ध निर्देशकको कार्यकक्ष अगाडि रहेको पाँच […]
२०७१ आश्विन ८ गते, बुधबार