सर्वपक्षीय भेला गर्न तीन दल राजी
काठमाडौं।नेकपा–माओवादीले अघि सारेको सर्वपक्षीय राजनीतिक सभाको प्रस्तावमा तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादी सकारात्मक भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा २६ जेठ बिहान भएको बैठकमा माओवादीको राजनीतिक सभा गर्ने सम्बन्धी प्रस्तावमा छलफल भएको थियो । बैठकपछि एमाओवादी नेता बाबुराम भट्टराईले नेकपा–माओवादीले अघि सारेको प्रस्तावमा सबै दल सकारात्मक रहेको बताए । “नेकपा–माओवादीलगायत दललाई संविधान […]
२०७१ जेष्ठ २६ गते, सोमबार