एमालेको महाधिवेशन भृकुटीमण्डपमा हुने
काठमाडौ, १९ जेठ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनको थलोसम्म पुग्दा एमालेमा विद्यमान असहमती टुंगोमा पुग्ने बताएका छन्। पार्टी केन्द्रीय कमिटीको सोमबारको बैठक पछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष खनालले भने ‘अहिले नेतृत्व चयनको विषयमा एकताबद्द हुनु आवश्यक छ, महाधिवेशन थलोसम्म पुग्ने बेलामा पार्टीमा एकता भएर सहमतीमा नेतृत्व चयन हुन्छ।’ सर्वसम्मतबाट नेतृत्व चयन हुने खनालले दाबी […]
२०७१ जेष्ठ १९ गते, सोमबार