झडपमा मन्त्रीको मृत्यु
काठमाडौं । इजरायली सैनिकसँगको झडपमा प्यालेस्टाइनका एक मन्त्रीको ज्यान गएको छ । इजरायल र प्यालेस्टाइको सीमा क्षेत्र वेस्ट बैंकमा प्रदर्शन भैरहेका क्रममा अश्रुँ ग्याँस लागेर मन्त्री जियाद अबु इएनको ज्यान गएको हो । तर यसबारे फरकफरक टिप्पणी आएका छन् । अश्रुग्याँस लागेर स्वास्थ्यमा जटिलता आएको प्यालेस्टाइनी चिकित्सकले बताएका छन् । तर प्रत्यक्षदर्शीले भने मन्त्री इएनलाई […]
२०७१ मंसिर २५ गते, बिहीबार