राजनीति

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै आधा दर्जनभन्दा रिट निवेदन पेस

काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै आधा दर्जनभन्दा बढी रिट निवेदन पेस भएका छन् । मंगलबार दिउँसोसम्म पेस भएका रिट निवेदनमा मुख्यतः दुईवटा माग देखिन्छन् ।रिट निवेदनमा प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले पुनर्स्थापनाको आदेश होस् भन्ने माग गरिएको बताइएको छ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, पेस […]

२०८२ आश्विन २८ गते, मंगलवार

‘निर्वाचनका लागि स्वतन्त्र , निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन’

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । एक महिनापछि सार्वजनिक भएका देउवाले आजबाट सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा खड्कालाई पार्टीको विधानअनुसार कार्यवाहकको जिम्मा खड्कालाई दिएको घोषणा गरेका हुन् । उनले भने,‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।’ उनले खड्कालाई कार्यवाहकको जिम्मेवारी दिनुको […]

२०८२ आश्विन २८ गते, मंगलवार

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पनि सहभागी हुने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने बताइएको छ । सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।बैठकमा पेश गर्ने एजेण्डामा सहमति […]

२०८२ आश्विन २८ गते, मंगलवार

पूर्वसभामुख महराविरुद्ध साढे ८ करोड बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिएको छ । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा […]

२०८२ आश्विन २७ गते, सोमबार

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपति पुन र उनका छोरामाथि अनुसन्धान

काठमाडौँ । प्रहरीले विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध अनुसन्धान अघि बढाएको छ । उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । सुन तस्करी प्रकरणमा रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि विवादमा मुछिएकाले उनीमाथि पनि अनुसन्धान […]

२०८२ आश्विन २७ गते, सोमबार

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् । केहीदिन अघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासँग बयान लिएको थियो । महरा बयान दिन गत बिहीबार महरा टंगालस्थित अख्तियारको केन्द्रीय […]

२०८२ आश्विन २६ गते, आईतवार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल अस्वस्थ भएपछि जेनजी प्रतिनिधिहरूसँग आज गर्ने भनिएको छलफल दुई दिनपछि सरेको छ ।राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । अहिले प्रारम्भिक परिक्षण भइरहेको बताइएको छ ।

२०८२ आश्विन २५ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशिष्ट परिस्थितिको विशेष कार्यभार’ शीर्षकको प्रस्ताव पेस गरेको बताइएको छ ।उक्त प्रस्तावमा जेनजी विद्रोह, विकसित राजनीतिक घटनाक्रम लगायतको विश्लेषण गर्दै राजनीतिक निकासको बाटोसमेत समेटिएको बताइएको छ ।अहिले महासचिव विप्लव सीले पेस गरेको […]

२०८२ आश्विन २५ गते, शनिबार

काठमाडौँमा र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि काठमाडौँमा र्‍याली, जुलुस र प्रदर्शन जस्ता कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ। विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनहरूमा रोक लगाइएको कार्यालयले जनाएको छ।प्रशासनले गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि भएका तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिको सन्दर्भ दिँदै शान्ति–सुरक्षा कायम राख्ने र […]

२०८२ आश्विन २५ गते, शनिबार

जेन जीद्वारा राष्ट्रपतिसमक्ष ८ बुँदे माग पेश

काठमाडौँ । जेन जी प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई ८ बुँदे मागसहितको प्रस्ताव बुझाएको छ। प्रतिनिधिमण्डलले गत भदौ २३–२४ को आन्दोलनमा सहभागीलाई अभियोजन नगर्न , उनीहरुलाई सुरक्षा प्रदान गर्न र आन्दोलनकारीमाथि राज्य र दलद्वारा गरिएका आक्रमणबाट पनि सुरक्षा दिनुपर्ने माग गरेको छ ।उनीहरुले सार्वजनिक पदमा बसेका व्यक्तिहरुको सम्पत्तिको छानबिन गरी गैरकानुनी सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका […]

२०८२ आश्विन २४ गते, शुक्रबार