कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पनि सहभागी हुने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने बताइएको छ । सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।बैठकमा पेश गर्ने एजेण्डामा सहमति […]
२०८२ आश्विन २८ गते, मंगलवार