‘संयुक्त सरकार ढल्नासाथ अल्पमतको सरकार बनाउन मिल्दैन’
काठमाडौँ । सर्वोच्च अदालतले संविधानको धारा ७६ (२) अनुसारको बहुमतको सरकारले विश्वास गुमेपछि फेरि धारा ७६(२) अनुसार बहुमतको सरकार गठन गर्न दिने राष्ट्रपतिको आदेश केवल संविधानसम्मत मात्र नभई लोकतान्त्रिक प्रतिस्पर्धात्मक संसदीय शासन प्रणालीको व्यावहारिक विस्तार मानिनुपर्ने व्याख्या गरेको छ । सर्वोच्चले विश्वासको मत पाएको कुनै पनि गठबन्धन सरकार ढल्नासाथ सबैभन्दा बढी मत पाउने दलको अल्पमतको सरकार […]
२०८२ श्रावण २३ गते, बिहीबार