नेकपा काभ्रेद्वारा अन्तरक्रिया तथा जनजागरण अभियान कार्यक्रम
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेले तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने दलाल र साम्राज्यवादी षड्ययन्त्रका विरुद्ध अन्तर्कृया कार्यक्रम गरेको छ । जिल्ला सेक्रेटरी तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य प्रेरकको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर्कृया कार्यक्रममा प्रमुख वक्ता पिबिएम तथा काभ्रे, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज आधार सी त्यसैगरी वक्ताहरुमा विशेष कमिटी सदस्य राजेन्द्र सी, […]
२०७९ पुष ५ गते, मंगलवार