राजनीति

नेपाल र गौतमबीच पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता गर्ने सहमति भएको छ।एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेको बताए। उनले भने – ‘अहिले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको हो। अरू विषयमा छलफल गर्दै […]

२०८२ असार २७ गते, शुक्रबार

मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र !

काठमाडौँ । मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। मधेश प्रदेश सरकार मन्त्रिपरिषदको हिजो साँझ बसेको बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको अवस्थालाई दृष्टीगत गर्दै सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरुका […]

२०८२ असार २७ गते, शुक्रबार

प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा […]

२०८२ असार २७ गते, शुक्रबार

सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र सुनचाँदी व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । विहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको […]

२०८२ असार २७ गते, शुक्रबार

मेयर बालेनद्वारा कार्यपालिका बैठक आह्वान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बताए ।कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बताइएको छ । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । यी […]

२०८२ असार २६ गते, बिहीबार

कैलाश मानसरोवर जाने पर्यटकलाई ‘भिसा भेरिफिकेसन’ले सास्ती

काठमाडौँ । ‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन्। चिनिया दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन्।विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १० दिनसम्म लाग्ने र भिसाको सुनिश्चितता नहुँदा काठमाडौँका विभिन्न पाँचतारे होटलमा झण्डै तीन हजार पर्यटक […]

२०८२ असार २६ गते, बिहीबार

जापानद्वारा नेपाललाई ५३ करोड ७० लाख अनुदान

काठमाडौँ । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ५४ करोड १० लाख नेपाली रुपैयाँ बराबरको ५७ करोड २० लाख जापानी येन अनुदान सहायता प्रदान गर्ने सम्झौता भएको छ । नेपालका लागि जापानका राजदुत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले बुधबार अर्थ मन्त्रालयमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन […]

२०८२ असार २६ गते, बिहीबार

काठमाडौँ भ्यू टावरको काम नरोक्नु

काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सो आदेश दिएको हो । अदालतले अन्तिम निरुपण हुँदा ठहरिए बमोजिम हुने गरी निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको छ । काठमाडौं भ्यू टावरको निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालि.ले पाएको […]

२०८२ असार २५ गते, बुधबार

प्यालेस्टाइनमाथी साम्राज्यवादी आक्रमणविरुद्ध संयुक्त बिरोध प्रदर्शन हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित नेकपा (माओवादी – केन्द्र), नेकपा (एकीकृत – समाजवादी) , नेकपा (मसाल) , क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल , बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल , नेकपा , नेकपा (बहुमत), जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी , जसपा , राष्ट्रिय जनमोर्चा, नेपाल , देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियानले प्यालेस्टाइन माथी साम्राज्यवादी आक्रमणको […]

२०८२ असार २५ गते, बुधबार

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय प्रदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनेको समय दिने र चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्ने निर्णय गरेको छ । झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जली योग पीठको जग्गा प्रकरणमा मुछिएको सन्दर्भमा दिएको अभिव्यक्ति विवादमा परेको छ । झाँक्रीले पार्टीको युवा संगठनको बैठकलाई सम्बोधन गर्दै […]

२०८२ असार २५ गते, बुधबार