चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति
काठमाडौँ । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबीच तीन बुँदे सहमति भएको छ। उक्त तीन बुँदे सहमति भएसँगै सङ्घले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको छ। उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै चिकित्सकहरू सोमबारदेखि आन्दोलित थिए । सेवा नै ठप्प पारेर […]
२०८२ असार २५ गते, बुधबार