एमाले स्थायी कमिटीद्वारा १० बुँदे प्रस्ताव अनुमोदन, कार्यदल भङ्ग
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले एमाले एकता कार्यदलको १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै १० सदस्यीय एकता कार्यदल भङ्ग गर्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवाललीले जानकारी दिए ।यसअघि स्थायी कमिटी बैठकको अध्यक्षता गर्दै अध्यक्ष […]
२०७८ श्रावण १ गते, शुक्रबार