नयाँ दल दर्ता गर्ने समय सकिदै
काठमाडौँ । निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न कार्तिक मसान्तसम्मको समय दिएको थियो, जुन आज सकिदैछ । फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगका अनुसार शनिबार साँझसम्म १२७ वटा दल दर्ता भएका छन् । त्यस्तै नयाँ २० दल दर्ता प्रक्रियामा रहेका छन् […]
२०८२ मंसिर १ गते, आईतवार