नेकपाद्वारा ‘सक्कल’लाई तत्काल रिहा गर्न माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई प्रहरीले गिरफ्तार गरेको छ । सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति बिपरित ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको बताएको सो पार्टीको मेची–कोशी व्युरोले जनाएको छ । व्युरो इन्चार्ज प्रकाशले शुक्रबार प्रेस विज्ञप्ति […]
२०७७ चैत्र १३ गते, शुक्रबार