राजनीति

नेपाली कांग्रेस सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दैछ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो। सुरुदेखि नै सरकारप्रति नरम नीति लिएको कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि चिढिएको हो।कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने […]

२०७७ मंसिर २९ गते, सोमबार

कांग्रेसको शालीनतालाई कमजोरी नठान्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एक अपील जारी गर्दै कांग्रेसको शालीनतालाई वर्तमान सत्ताले कमजोरी ठानेकाले अब त्यसको जवाफ दिइने बताएका छन । उनले मंसिर २९ गते सोमबार हुने देशव्यापी प्रदर्शनमा सचेततापूर्वक सहभागि हुन आम जनमानसका नाममा एक अपील जारी गर्दै सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले सडकमा उत्रन परेको […]

२०७७ मंसिर २८ गते, आईतवार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा इरानी पत्रकार जामको मृत्युदण्डको विरोध

काठमाडौं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले इरानी पत्रकार जामको गैर न्यायिक मृत्युदण्डका विरोधमा र न्याय र समानताको पक्षमा आवाज बुलन्द गर्न हार्दिक अपिल गरेको छ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो अपिल गरेका हुन् ।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा […]

२०७७ मंसिर २८ गते, आईतवार

‘कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर : कुतर्क गरेर क्षमा हुनै सक्दैन’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कमानसिं लामाले आफ्नै नेताबारे लेखेका कुरा निकै गम्भीर भएको बताएका छन । भनिन्छ, मृत्युशैय्यामा रहेको मान्छेले झुटो बोल्दैन तसर्थ मृत्यु अघि लामाले लेखेका कुरा निकै मार्मिक रहेको उनको भनाई छ ।भट्टराइले आज ट्विट गर्दे बह्नेका छन – “भनिन्छ-मृत्युशैय्यामा रहेको मान्छेले […]

२०७७ मंसिर २६ गते, शुक्रबार

क्रान्तिकारी माओवादी सडकमा : सरकारविरुद्ध देशभर विरोध प्रदर्शन र सभा सम्पन्न

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले , जनजीविकालगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै शुक्रबार देशभर बिरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ। यसैक्रममा सो पार्टीले काठमाडौंको शान्तिबाटिकामा जुलुससहित विरोध प्रदर्शन र सभा सम्पन्न गरेको छ । शान्तिबाटिकाबाट सुरु भएको विरोध ¥याली पुरानो बानेश्वर, भद्रकाली, वायुसेवा निमग, वीर अस्पताल हुँदै शान्तिबाटिकामा पुगेर विरोधसभामा […]

२०७७ मंसिर २६ गते, शुक्रबार

२२ राजनीतिक संगठन सडकमा : पौष ३ गते प्रदर्शन र कोण सभाको आयोजना

काठमाडौं । राष्ट्रियता, जनजीविकालगायत सरकारले गरेका जनविरोधी, राष्ट्रविरोधी कामको विरोध र भण्डाफोर गर्दै आएको २२ राजनीतिक संगठनहरुको कार्यगत एकताले पौष ३ गते प्रदर्शन र कोण सभाको आयोजना गर्ने बताएको छ । २२ राजनीतिक सङ्गठनहरुको तर्फबाट सी.पी. गजुरेलले प्रेस वक्तव्य जारि गरि आगामी पौष ३ गते दिनको १ बजे माइतीघर मण्डलामा जम्मा भई जुलुस प्रदर्शनका साथ […]

२०७७ मंसिर २५ गते, बिहीबार

नेकपा कालिकोटद्वारा राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कालिकोटको एरिया नम्बर १ मा राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एरिया इन्चार्ज कमल बटालाको अध्यक्षता जिल्ला ईन्चार्ज बिराटको प्रमुख अातिथ्यता, ब्युरो सदस्य बलवान्, जिल्ला सेक्रेटरी रणदिप, जनसरकार प्रमुख अर्जुन, सचिवालय सदस्य राधिका लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा रुप्सा कुमालगाउ, कोडबाडा, लालु र […]

२०७७ मंसिर २५ गते, बिहीबार

पूर्व राजदूत कमानसिंह लामाको निधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको कोरोना संक्रमणका कारण बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको छ । उनको दुई सातादेखि सोही अस्पतालमा उपचार भैरहेको थियो । लामालाई प्रेसर, सुगरको समस्यासँगै मृगौला सम्वन्धी समस्या पनि थियो । उनी २०४८ सालमा तत्कालिन संयुक्त […]

२०७७ मंसिर २५ गते, बिहीबार

नेकपा रुकुम पश्चिमद्वारा संघर्षको घाेषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले गैरन्यायिक गिरफ्तारीकाे विरुद्ध संघर्षको घाेषणा गरेको छ । सो पार्टीले गैरन्यायिक गिरफ्तारीमा परेका अाफ्ना २ जना कार्यकर्ता विवेक, विकल्पलाई अविलम्ब रिहाइको माग गर्दै संघर्षको घाेषणा गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका जिल्ला सेक्रेटरी मञ्जितले एक विज्ञप्ति जारी गर्दै विवेक र विकल्पलाई विनाकारण अपहरणशैलीमा गिरफ्तार गरि हिरासत राखिएको […]

२०७७ मंसिर २३ गते, मंगलवार

राष्ट्रिय थारू मुक्ति मोर्चाद्वारा गृहप्रशासनलाई चेतावनी

काठमाडौं । राष्ट्रिय थारू मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष संघप्रसाद थारुले सो संगठनका लुम्बिनी ब्युरो संयोजक गणेश थारूलाई शिवराजस्थित हल्लानगरबाट अपराधिक शैलीमा प्रहरीले गिरफ्तार गरेको बताएका छन । थारुले आइतबार वक्तव्य जारी गर्दै थारुको गिरफ्तारीप्रति घोर निन्दा एवं भत्र्सना गरेका छन् । अध्यक्ष थारुले संगठनका नेता गणेश थारुको गिरफ्तारीपछि केही सञ्चार माध्यममा चन्दा आतंक र तोडफोडमा […]

२०७७ मंसिर २२ गते, सोमबार