नेकपा हुम्लाका सेक्रेटरी मध्यरातामा गिरफ्तार !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी हुम्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले मध्यरातमा सुतेकै ठाउँबाट गिरफ्तार गरेको छ । ताँजाकोट गाउँपालिका ५ को डुङ्गुरीस्थित घरमा सुतिरहेकै अवस्थामा राती ३ बजे बुढालाई प्रहरीले बिनाकारण गिरफ्तार गरी बेपत्ता बनाएको नेकपाले हुम्लाले जनाएको छ ।नेकपा हुम्लाले सुतिरहेको अवस्थामा बिस्तराबाटै बिनाकारण जिल्ला सेक्रेटरी बुढालाई प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै आपत्ति […]
२०७७ आश्विन २२ गते, बिहीबार